रोजगारिको लागि मलेसिया गएको १४ महिना नपुग्दै यक
नेपालिको मृत्यु भयको छ । नेपाल घर पुर्ब पाँचथर भएको नाम बुदिराम तामङ रहेको छ। बिहान आफ्नो काममा गएदेखि १७ घन्टाको आफ्नो डिउटि सकेर कोठाम फर्कि खाना खाएर सुतेका तामङ रातिको ३ बजे तिर मृत्यु भएको थियो के कारणले मृत्यु भएको भन्ने अहिले सम्म खुल्नसकेको छैन







