लागतार दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य ठूलो मात्रमा बढेको छ ।
मंगलबार प्रतितोला २१ सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार दुई हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ।