रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमले प्रतिनिधि सभा निर्वाचनका लागि जनार्दन शर्मा (प्रभाकर) लाई उम्मेदवारको रूपमा अघि सारेको छ। पार्टीले ‘खुलेको आँखा’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको छ।

उम्मेदवार शर्मा लोकतान्त्रिक मूल्य, सुशासन र विकासमुखी राजनीतिका पक्षधर नेताका रूपमा परिचित छन्। पार्टीले रुकुम पश्चिमका जनताको भरोसा जित्दै अत्यधिक बहुमतका साथ विजयी हुने दाबी गरेको छ।

पार्टी नेतृत्वले सबै मतदातालाई खुलेको आँखा चुनाव चिन्हमा मतदान गरी परिवर्तनको पक्षमा उभिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय