रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा हरितालिका तीजको अवसरमा विशेष कार्यक्रममा आयोजना हुने भएको छ।

पालिकाको वडा नं. १० मैंडाडामा रहेको पोलार बियर जेब्रा ग्याङले तीजका अवसररमा विविध कार्यक्रममा आयोजना गर्न लागेको हो।

कार्यक्रममा महिलाहरूलाई मध्यनजर गर्दै नाचगान, दोहोरीलगायतका कार्यक्रममा हुने जेब्रा ग्याङका अध्यक्ष चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार सो अवसरमा पुरुष भलिबल, दौड, ४५ वर्षमाथिको छेलो, घैंटाफोर,भाले तान्ने खेल आयोजना हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय