अमेरिकामा नेपालीहरुबीच फुटबल प्रतियोगिता हुने भएको छ। आगामी जुलाई २७ मा हुने प्रतियोगिता रक रिमोन म्यान्चेस्टरमा हुने छ। एक दिने प्रतियोगिताका लागि टिम दर्ता चलिरहेको
आयोजक एनएचएनसीले जनाएको छ।
आयोजका अनुसार प्रतियोगिताकामा विजेताले ५ हजार अमेरिकी डलर र ट्रफी प्राप्त गर्ने छन्। भने उपविजेताले ३ हजार डलर प्राप्त गर्ने आयोजकले जनाएको छ।







