गृहपृष्ठ
समाचार
अन्तर्रास्ट्रिय
राजनीति
प्रदेश खबर
अर्थ/वाणिज्य
खेलकुद
अन्य
स्थानीय
मनोरञ्जन
रोचक
अन्तर्वार्ता
घटना
पर्यटन
फिचर
भिडियो
शिक्षा
स्वास्थ्य
English
ताजा अपडेट
काठमाडौं, उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
माधव नेपालको शंका आफूलाई सिध्याउन ओलीले षड्यन्त्र गरेको आरोप
अन्नपूर्ण आधार शिविरतर्फ जाँदै गरेका पर्यटक
स्याङ्जाको सिरुवारीमा कांग्रेस सांसद थापाको प्रशंसा
रुकुमको आठबिसकोट नगरपालिकाम ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु
भुकम्पबाट क्षतिग्रस्त घरहरुको (DDA) सम्पन्न हुँदै
धेरै पढिएको
१
अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : शेरबहादुर देउवा
२
सहकारी रकम हिनामिना प्रकरणमा रवि र छविसहितलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
३
काठमाडौंबाट रुकुम पश्चिमको राडी आउँदै गरेको बस रिठ्ठामा दुर्घटना, यात्रुहरु समान्य घाइते
४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
५
एनएच लायन्स क्लबले ओहायोमा हुने भलिबल प्रतियोगिता खेल्ने
६
धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो
७
नारायणगढ–मुग्लिन सडक दुर्घटना बस र माइक्रो जुध्दा पाँच जनाको मृत्यु
८
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा
९
कृष्ण विके र शान्ती श्री परियारको ‘राधा पियारी’ करोड क्लबमा
गृहपृष्ठ
समाचार
अन्तर्रास्ट्रिय
राजनीति
प्रदेश खबर
अर्थ/वाणिज्य
खेलकुद
अन्य
स्थानीय
मनोरञ्जन
रोचक
अन्तर्वार्ता
घटना
पर्यटन
फिचर
भिडियो
शिक्षा
स्वास्थ्य
स्थानीय
सूची
ग्रिड
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
नगर प्रमुख केसिको सबैमा अनुरोध
देशभर ६७.३ प्रतिशत रोपाइँ
समाजसेवी तथा युवा नेता केसि द्वारा बिध्यालयलाइ ४० हजार सहयोग
रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१४ माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाईएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्काएको छ । बिहिबार रातीको बर्षासँगैको पहिराले विद्यालयको दुई कोठे सिकाइ केन्द्र भत्किनुका साथै लाखौ मूल्य बराबरका सामाग्रीमा क्षती पुगेको छ । विद्यालयमा प्रधानाध्यापक यमुना मल्लका अनुसार पहिरोले अस्थायी टहरा भत्काउँदा कक्षाकोठाका डेस्क बेन्च र निर्माणाधिन विद्यालय भवनको लागि जम्मा गरिएका सामाग्रीहरुमा क्षती पुगेको छ । प्रधानाध्यापक मल्लले ४० थान डेस्क र बेन्च, सिमेन्ट, चार बन्डल म्याट, दुई वटा शौचालयका सामाग्री, चार कोठे भवन निर्माणको ढलानका लागि तयार गरिएका सबै सामाग्री पहिरोले बगाएको बताउनुभयो । उहाँले रातमा पहिरो गएकोले कुनै पनि सामाग्री जोगाउन नपाएको बताउनुभयो । दिनमा बालबालिका पढाउने र विद्यालय छुट्टिपछि पानीबाट जोगाउन भवन निर्माणका सामाग्रीहरु अस्थायी सिकाइ केन्द्रमा राख्ने गरिएको थियो । गत वर्षको कार्तिक १७ गतेको भूकम्पले यस बिद्यालयको दुई वटा भवनमा क्षती बनाएपछि अस्थायी टहरामा राखेर पठनपाठन हुँदै आएको थियो । प्रधानाध्यापक मल्लका अनुसार शिशु कक्षा देखि कक्षा तीन सम्म सञ्चालित यस विद्यालयमा ६६ जना बालबालिाकाहरु अध्ययनरत छन् । पठन पाठन हुने अस्थायी सिकाइ केन्द्र नै पहिरोले बगाएपछि पठनपाठनको लागि समस्या हुने उहाँको भनाई छ । केहि समयलाई स्थानीयको घरको कोठा भाडामा लिएर कक्षा सुरु गर्ने र सहयोगी निकायसँग भवन निर्माणको लागि अनुरोध गर्ने प्रधानाध्यापक मल्ललेको भनाई छ । लगातारको बर्षा र पहिरोको कारण माझगाउँ नै जोखिममा रहेको छ । गाउँ भन्दा माथिल्लो क्षेत्रमा डोजर चलाएर खोलिएको बाटोको कारण गाउँका करिब ६० घर नै जोखिममा रहेका छन् । स्थानीयका अनुसार माझगाउँ – पोख्रे सडक गाउँमाथिबाट खनिएको छ । जसको कारण गाउँ नै पहिरोको जोखिममा रहेको छ । पहिरोको कारण गाउँमा बनाईएका भूकम्प पीडितकाअस्थायी टहराहरुमा समेत क्षती पुगेको बताईएको छ । क्षतीको विवरण संकलनका लागि नेपाल प्हरी, नगर प्रहरी लगायतेको टोली गाउँमा आईपुगेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो
« Previous
1
…
4
5
6
© 2025, All right reserved to News Nepal Network
Made with ❤️ By
TechChuli