गृहपृष्ठ
समाचार
अन्तर्रास्ट्रिय
राजनीति
प्रदेश खबर
अर्थ/वाणिज्य
खेलकुद
अन्य
स्थानीय
मनोरञ्जन
रोचक
अन्तर्वार्ता
घटना
पर्यटन
फिचर
भिडियो
शिक्षा
स्वास्थ्य
English
ताजा अपडेट
समाजसेवामा उत्कृष्ट योगदानः शान्ति महर्जनलाई नेपाली सेनाद्वारा विशेष सम्मान र नगद पुरस्कार
वडा नं. २ स्यालामा जनसमुदायको भव्य उपस्थिती, माहोल अत्यन्तै उत्साही
उत्पादन र रोजगारीको एजेन्डासहित चन्द्र सि बाँफिकोटमा, चुनावी प्रचारमा भीड
चुनावी घरदैलोमा चन्द्र सि बाँफिकोटमा भव्य जनसभा, उत्साहपूर्ण माहोल
युवा शक्ति अब ‘नारा’ मा होइन, ‘निर्णय’ मा देखिनुपर्छ सामाजिक न्यायका लागि विशेष अपिल
आठबिसकोटमा एमाले–प्रलोपा बीच सहमति अनुसार संयुक्त बैठक, ३३३ सदस्यीय चुनाव परिचालन समिति गठन
धेरै पढिएको
१
आँपको सुनामी : जनक बटालाको आँप बगैंचाले गाउँको आकर्षण बडेको छ ।
२
नोट चल्ने, भोट नचल्ने” प्रवासी नेपालीमाथि राज्यले गरिरहेको विभेद विरुद्धको आवाज
३
चित्रीपाटन हिमालमा पानी पुर्याउन काँधमा पाइप बोके अध्यक्ष घनश्याम भण्डारी
४
काठमाडौंबाट रुकुम पश्चिमको राडी आउँदै गरेको बस रिठ्ठामा दुर्घटना, यात्रुहरु समान्य घाइते
५
पूर्वाधारहरूको निरन्तर अनुगमनमा लक्ष्मी महर्जन — महालक्ष्मी नगरपालिकाको विकासमा प्रत्यक्ष निगरानी
६
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुकुम (पश्चिम) काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न १७ सदस्यीय समिति गठन
७
अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : शेरबहादुर देउवा
८
काठमाडौंमा रुकुमेली युवासँग यकराज के.सी.को सक्रिय संवाद: संगठन सुदृढीकरणमा जोड
९
एनएच लायन्स क्लबले ओहायोमा हुने भलिबल प्रतियोगिता खेल्ने
गृहपृष्ठ
समाचार
अन्तर्रास्ट्रिय
राजनीति
प्रदेश खबर
अर्थ/वाणिज्य
खेलकुद
अन्य
स्थानीय
मनोरञ्जन
रोचक
अन्तर्वार्ता
घटना
पर्यटन
फिचर
भिडियो
शिक्षा
स्वास्थ्य
स्थानीय
सूची
ग्रिड
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
नगर प्रमुख केसिको सबैमा अनुरोध
देशभर ६७.३ प्रतिशत रोपाइँ
समाजसेवी तथा युवा नेता केसि द्वारा बिध्यालयलाइ ४० हजार सहयोग
रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१४ माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाईएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्काएको छ । बिहिबार रातीको बर्षासँगैको पहिराले विद्यालयको दुई कोठे सिकाइ केन्द्र भत्किनुका साथै लाखौ मूल्य बराबरका सामाग्रीमा क्षती पुगेको छ । विद्यालयमा प्रधानाध्यापक यमुना मल्लका अनुसार पहिरोले अस्थायी टहरा भत्काउँदा कक्षाकोठाका डेस्क बेन्च र निर्माणाधिन विद्यालय भवनको लागि जम्मा गरिएका सामाग्रीहरुमा क्षती पुगेको छ । प्रधानाध्यापक मल्लले ४० थान डेस्क र बेन्च, सिमेन्ट, चार बन्डल म्याट, दुई वटा शौचालयका सामाग्री, चार कोठे भवन निर्माणको ढलानका लागि तयार गरिएका सबै सामाग्री पहिरोले बगाएको बताउनुभयो । उहाँले रातमा पहिरो गएकोले कुनै पनि सामाग्री जोगाउन नपाएको बताउनुभयो । दिनमा बालबालिका पढाउने र विद्यालय छुट्टिपछि पानीबाट जोगाउन भवन निर्माणका सामाग्रीहरु अस्थायी सिकाइ केन्द्रमा राख्ने गरिएको थियो । गत वर्षको कार्तिक १७ गतेको भूकम्पले यस बिद्यालयको दुई वटा भवनमा क्षती बनाएपछि अस्थायी टहरामा राखेर पठनपाठन हुँदै आएको थियो । प्रधानाध्यापक मल्लका अनुसार शिशु कक्षा देखि कक्षा तीन सम्म सञ्चालित यस विद्यालयमा ६६ जना बालबालिाकाहरु अध्ययनरत छन् । पठन पाठन हुने अस्थायी सिकाइ केन्द्र नै पहिरोले बगाएपछि पठनपाठनको लागि समस्या हुने उहाँको भनाई छ । केहि समयलाई स्थानीयको घरको कोठा भाडामा लिएर कक्षा सुरु गर्ने र सहयोगी निकायसँग भवन निर्माणको लागि अनुरोध गर्ने प्रधानाध्यापक मल्ललेको भनाई छ । लगातारको बर्षा र पहिरोको कारण माझगाउँ नै जोखिममा रहेको छ । गाउँ भन्दा माथिल्लो क्षेत्रमा डोजर चलाएर खोलिएको बाटोको कारण गाउँका करिब ६० घर नै जोखिममा रहेका छन् । स्थानीयका अनुसार माझगाउँ – पोख्रे सडक गाउँमाथिबाट खनिएको छ । जसको कारण गाउँ नै पहिरोको जोखिममा रहेको छ । पहिरोको कारण गाउँमा बनाईएका भूकम्प पीडितकाअस्थायी टहराहरुमा समेत क्षती पुगेको बताईएको छ । क्षतीको विवरण संकलनका लागि नेपाल प्हरी, नगर प्रहरी लगायतेको टोली गाउँमा आईपुगेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो
« Previous
1
…
9
10
11
© 2026, All right reserved to News Nepal Network
Made with ❤️ By
TechChuli