जापानमा विहीबार ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भुकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ।

जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको जनाइएको छ। जापानको दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समुन्द्रको पानीको छाल बढेको र सुनामीको संकेत देखिएको जनाएका छन्। भुकम्पका कारण एक मिटरसम्म पानी बढ्नसक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय