रुकुम पश्सिम आठविसकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष केसरमान बिकले नगर प्रमुख रबि केसि र उप-प्रमुख धनकुमारि शाहि लाइ ऐतिहासिक क्रियाकलाप हरुको संग्रालय निर्माण गर्न सुझाव दिएका छन्।
अहिले नगरपालिकामा आफुहरुकै एकतहको सरकार छ। एतिबेला नगररे कहिले गर्ने जनतालाई झुटो आश देखाएर आफुहरू मोटाउने काम नगर्न र चुनाब को नारा ऐतिहासिक क्रियाकलाप हरुको संग्रालय निर्माण गर्न केसि र शाहि लाई सुझाव दिएका हुन् ।
यस्तो छ । अध्यक्ष केसरमान बिकको ऐतिहासिक क्रियाकलाप हरुको संग्रालय निर्माणको लिस्ट
१) गोवाङ खोला- मौराखारा – ऊनिकोट-नदुवा- बिजारे- झारमारे- भनभने सिस्ने- चित्रीपाटन- सागवारी हुदै करवगार नगरको ठूलो पर्खाल सँगै पदमार्ग निर्माण
२) छिमि, गोतामकोट, ओख्ले, खदि, दाँजे, ठुलाकोट ,घेत्मा बस्ति बिकास सँगै होमस्टेय निर्माण
३) त्रीवेणी – छिमी पदमार्ग, नयाडाडा – चित्रीपाटन पदमार्ग, ओख्ले – भनभने सिस्ने पदमार्ग, दाँजे – बन्चरे- झारमारे पदमार्ग, ठुलाकोट – बिजारे पदमार्ग, घेत्मागाउ – मौरिखारा पदमार्ग ठूलो पर्खाल जोड्ने फिडर पदमार्गहरु ) को निर्माण
४) छिमी, गोतामकोट आत्रेऋषि, नँयाडाडा, काडेदह, साइकुमारी, झारमारे, कुरेपानी, बञ्चरे, ठुलाकोट, साततले गुफा, मौरीखारा लगातएका ठाउहरमा मन्दिर, पिक्निक स्पट, योगाघर, हिलपार्क, गुफा, भ्यु टावर लगाएत ठाउ अनुसार पर्यटकिय पुरवाधार हरको निर्माण
५) गोतामकोट, स्यालाखदि र घेत्मा लाइ दुर्लभ बन्यजन्तु , दुर्लभ जडिजुटि र वन जङ्गलको संरक्षण गरि पर्यटकिय हव को निर्माण
६) राडि, खदि र बार्खु जनयुद्घ कालिन काम कार्बाहिको ऐतिहासिक क्रियाकलाप हरुको संग्रालय निर्माण सम्भव छ ।पालिका आफै एक तहको सरकार हो योजना बनाइ , बजेट बिनियोजित गरि , श्रम बिर्गेट निर्माण गरि, जनता लाई परिचालन गरि गर्न सकिन्छ।