बिनोद बटाला
रुकुम पश्चिम् आठविसकोट नगरपालिका इलाका प्रहरी कार्यालयमा इन्सिपेक्टर गणेश खनाल लाई स्वागत गरिएको छ ।
यक कार्यक्रम बिच आठबिसकोट नगरपालिकाको उप प्रमुख धन कुमारी शाही , नेपाली कङ्ग्रेस जिल्ला कार्य समिती सचिब तारक बहादुर शाही नेकपा माओवादी केन्द्रका नगर कमिटि सचिब मनिराज बटाला नेकपा एमाले नगर कमिटि अध्यक्ष दिनेश चन्द नेकपा एमाले भातृसङ्गठन प्रदेश कमिटी उपाध्यक्ष धिरेन्द्र कुमार शाह आठबिसकोट नगर असपतालका प्रमुख धननजय रिजाल लगायत को उपस्थितिमा इलाका प्रहरी कार्यालय आठविसकोट को कार्यालयमा इप्रका प्रमुख खनाललाई स्वागत गरिएको हो
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख शाहिले आगामी दिनमा शान्ती सुरक्षा तप प्रभाव रहने छ । उक्त कार्यमा इन्सिपेक्टर खनाले आफ्नो कार्यकालमा महत्त्वपूर्ण कार्य गर्नुहुने छ भन्दै बिश्वस व्यक्त गरेको बताउदै आगामी दिनमा शान्ती सुरक्षामा आफ्नो पुर्ण समर्थन रहने बताउनु भयो ।
स्वागत तथा भेटघाट कार्यक्रममा हरेक परिस्थितिमा हातेमालो गर्दै निस्पक्ष ढङ्गले आ-आफ्नो ठाउँबाट प्रतिनिधित्व गर्ने शान्ती सुरक्षालाई थप अबल बनायर अगाडि बढाउन सबै तह तप्काको साथ सपोर्ट लिएर काम गर्ने इप्रका प्रमुख खनालले बताउनुभयो ।







