राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ।

प्रश्तावित राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो । संसदीय सुनुवाई समितिको अर्को बैठक २४ गतेका लागि डाकिएको छ।

बुधबारसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ।

बुधवार एकै दिन दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना पेस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय