सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रमाणित गरेका छन्।

संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयकलाई सभामुख घिमिरेले बुधबार प्रमाणित गरेका हुन्।

उक्त विधेयक यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको थियो। सभामुखबाट प्रमाणित भएपछि विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय