पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला दादालत उपस्थित गराइएको छ।

दुवैलाई अदालत उपस्थित गराइएसँगै म्याद थप सम्बन्धी बहस सुरू भएको छ। न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा दुवैको बहस सुरू भइरहेको छ।

यता, रविको पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले पोखरामा प्र्रदर्शनलाई जारी राखेका छन्। उनीहरू शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय