म्यासाचुसेट्स राज्यको वेस्टफील्ड शहरको न्यू जेनरेशन चर्चमा आगामी २२ फेब्रुअरी २०२५ मा युथ युनाइटेड फेलोशिप २०२५ कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रममा पास्टर रिचर्ड दासले वक्तृत्व गर्ने छन्।

यो कार्यक्रम युवाहरूलाई एकजुट गर्ने र उनीहरूलाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको बीसीएनई का सचिव लोक सिवा ज्यु ले बताउनु भएको छ ।
सिवाका अनुसार कार्यक्रममा युवाहरूले आफ्नो विचार र अनुभव साझा गर्ने मौका पाउने छन्। यो कार्यक्रम युवाहरूलाई एकजुट गर्ने र उनीहरूलाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको सिवाले जानकारी दिनुभएको छ ।

कार्यक्रमको विवरण:
ADDRESS: 1 PORTER ROAD, EAST LONGMEADOW, MA 01028

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय