मुस्लिम र थारू आयोगले सोमबार राष्ट्रपति समक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

 

राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै समारोहमा दुई आयोगका अध्यक्षले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले छुट्टाछुट्टै आयोगको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय