राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको) आज केन्द्रीय समिति बैठक बसिरहेको छ। पार्टिका महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने तयारि गरेको छ। पार्टीको बदनाम गरेको भन्दै अनुशासन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको हो।

© 2024, All right reserved to News Nepal Network
Made with ❤️ By TechChuli