प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ

शुक्रबार प्रधानमन्त्री ओलीले तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरेका छन्।

अरुण चौधरी नागरिक उन्मूक्ति तथा रुपा विक र पूर्णबहादुर तामाङ कांग्रेसबाट राज्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय