११ र १२ असोजमा देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय