रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–९ निवासी राम बहादुर शाही र भावना शाहीका एकमात्र छोरा प्रवेश शाही क्यान्सर रोगबाट पीडित छन्। सानो उमेरमै ज्यानसँग संघर्ष गरिरहेका प्रवेशको उपचारका क्रममा परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भइसकेको छ।

अहिलेसम्मको उपचारमा थुप्रै ऋण, दुःख, र आँसु बगिसकेको छ। तर अझै पनि उपचार जारी राख्न आर्थिक सहयोगको खाँचो छ। परिवारको तर्फबाट सबै आफन्त, समाजसेवी, दयालु मन भएका दाजुभाइ तथा दिदीबहिनीहरूमा प्रवेश शाही बचाउ अभियानमा सहभागी भई सकेको आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ।

✳️ सहयोग गर्न चाहनुहुने महानुभावहरूका लागि जानकारी:
📞 बिरामीका बाबुको सम्पर्क: 9742239755
📞 अभियानकर्ता (आफन्त): 9844762286
🏦 खाताधनीको मोबाइल नम्बरमा नै खाता जोडिएको छ: 9742239755 (Phone Pay, eSewa, Khalti आदिमा प्रयोग गर्न सकिने)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय