दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नम्बर–२’ले को प्रदर्शन मिति तय गरेको छ। साउनको २५ गतेबाट छायांकन भइरहेको फिल्म माघ ११ गतेबाट प्रदर्शनमा आउने छ।

बुद्धि सागरको कथा रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतको अभियन छ।

फिल्मा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ भने कार्यकारी निर्माता युवराज कार्की हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय