बिनोद बटाला रुकुम पश्चिम सम्वाददाता

आठबिसकोट नगरपालिका वडा -९ स्थित राडी बजारमा रहेको प्रभु बैंक साखा आठबिसकोट स्थानीयको सहजतालाई मध्यनजर गर्दै नया भबन होटेल दियोको पहिलो तल्लामा सरेको जानकारी ब्रान्च म्यानेजर बिष्णु ज्ञवालीले बताउनु भयो |

आठबिसकोट नगरपालिका १४ वटै वडा लगायत छिमेकी जिल्ला जाजरकोटका जनताका लागि आर्थिक कारोबार सजिलो होस भनेर आठबिसकोट साखा प्रभु बैंक बिच बजारको बिरेन्द्र चोकमा रहेको होटेल दियोको पहिलो तल्लामा सरेको हो |

स्थानीय लाई कारोबार सेवा गर्न निकै कष्टकर हुन्थ्यो अब सहजताको महसुस हुने छ काम गर्न सजिलो हुनेछ सामान्य पैसा निकाल्न पनि घन्टौ लाइन बस्न पर्ने अवस्था थियो अब त्यो अवस्थाबाट सजिलो हुने कुरा ज्ञवालीले बताउनु भयो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय