सुनिल महर रुकुम पश्चिम

इन्द्रेणी फाउन्डेसनका सञ्चालक कृष्ण कडेलको सहयोग

आठविसकोट नगरपालिका मा नितिगत र सेटिङ सहितको भ्रष्टाचार बढ्दै गएको छ ।  जब  अषाढ मसान्त आईपुग्छ प्रविधिक र ईन्जिनियर को योजनामा हालिमुहालि चलिरहेको हुन्छ । भुकम्प पिडितको ठाउँमा एउटा सहयो गर्नको लागि मिडया पाटनर इन्द्रेणी फाउन्डेसनका सञ्चालक कृष्ण कडेल यो आठविसकोट नगरपालिकामै पुगेर १७ लाखको चेक श्री बहिरा सुस्त श्रवण कक्षा आ न पा ११ गत्तसैनामा दिनु भन्दै नगरपालिकामा चेक   हस्तान्तरण गरि फर्कन्छन् ।

उत्त नगरपालिकाले काम सुरु गर्नु अगाडि नगर अनुदान शिर्षक दिदै  उपभोक्ता समिति सगँ केही सर्त सहित सम्झौता भएको थियो उत्त समितिले स्थानीय एकजना सगँ काम गर्ने र उत्त निकासा रकम काम गरेकै व्यत्ति लाई दिने गरि समितिका अध्यक्ष , सचिव, कोषाअध्यक्ष र उत्त स्थानिय व्यत्ति सगँ केही सर्त सहित सम्झौता कागज सगै काम सम्झौता भएको २/३ दिन भित्रै बहिर भवनका काम सुरु हुन्छ ,त्यसपछि  काम हुँदै गर्दा बेला बखत  वडा प्राविधिक ,को अनुगमन सगै बिच बिचमा  ईन्जिनियर राजेश गौतम नगर प्रमुख रबि केसि  सहितको अनुगमन  हुन्छ ।

अनुगमन बखत काम सम्बन्धि अन्य कुनै कमजोरी नभएको तर सिमेन्ट ,बालुवा मिसावट मा सिमेन्ट केही कम भएको ईन्जिनियर को सल्लाह  लाई साधारण रुपमा लिदै  थप सजकता सहित काम अगाडि बढिरहेको र काममा कुनै कम्पिलेन नआएको स्थानियले जानकारी दिएका छन तर  कामको अन्तिम चरणमा नगरपालिका बाट २ जना प्रविधिकले अनुगमन गर्ने क्रममा तपाईंको काममा कुनै पनि ढङ्ग नमिलेको फेरि भित्ता पलाष्टर सहितको फिनिसिङ गर्न पर्ने नत्र बिल नउठ्ने सम्मको धम्कि  दिदै बसेर ईन्जिनियर सहितको टोलि लाई केही व्यवस्था गरे बिल उठ्ने नत्र ३ लाख सम्म बिल घट्ने धम्कि दिदै काम गर्ने स्थानिय तेस्रो व्यत्ति सगँ केही भनाभन समेत हुन्छ ।

उत्त कुराको जानकारि प्रत्यक्ष भेटेर नगर प्रमुख समक्ष कुरा राख्दा  प्रमुखले प्राविधिक सगै कुरा अगाडि बडाउनु होस के हुन्छ फेरि जानकारि गर्नु भन्ने जानकारीका दिनुहुन्छ । उत्त प्राविधिक सगँको कमिसन को कुरा नमिलिसकेपछि पटक पटक नगर प्रमुख लाई म्यासेज गरिसकेपछि   प्रमुख ज्युले म्यासेज हेर्नू हुन्छ तर केही नबोलेको प्रमाण देखाउदै हामी सगँ  ईन्जिनियरको दबाब मा फाउन्डेसनले सहयोग दिएको १७ लाख मध्य १३ लाख २३ हजार ७ सय ४० मात्रै भुक्तानी हुन्छ ।

त्यस बखत ईन्जिनियर लाई बिल नघटाउन आग्रह गर्दा तपाईंको काम गर्ने ईच्छा छकि छैन भन्दै आठविसकोट नगरपालिकामा कार्यरत ईन्जिनियर उपभोक्तालाई राजेश गौतमले धम्की दिन्छन पालिकामा  नितिगत भ्रष्टाचार  यसरी हुने गर्छ  कसरी काम   गर्न सकिन्छ यो यौटा योजनाको  उदाहरण मात्र हो  अधिकाम्स योजनाहरुमा यस्तै हुदैन्न भन्न सकिन्न  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय