साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा १२ सय रुपैयाँले घटेर घटेको छ।

शुक्रबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय