प्रतिनिधि सभाका दुई ठुला दल नेपाली काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउने सहमती भैरहेको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा दिने निणर्य गरेका छैन उता दुई ठुला दल काङ्ग्रेस र एमाले सरकार बनाउने समीकरण मा लागि परेर औपचारिक निणर्यका साथ प्रधानमन्त्री प्रचण्ड लाइ राजीनामा माग गरिरहेका छन ।
प्रधानमन्त्री प्रचण्डले दुई ठुला दलको निणर्यको प्रतिपाद गर्दै राजीनामा गरेर सरकार को पक्षमा बाट बाहिरिने भन्दा पनि बिस्वास को मत लिएर अगाडि जाने निणर्य गरेका छन।।