नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को सचिवालय बैठक सुरू भएको छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो।

आज दिउसो १ बजेका लागि डाकिएको बैठक ३ बजेमात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय