तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड ले बिस्वासको मत पाएर सरकार अगाडि बढाउने अडान असफल भएको छ प्रधानमन्त्री ले बिस्वासको मत नपाएपछी अब को नयाँ सरकार बन्ने ढोका खुल्ला भएको छ ।

नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागी सम्माननिय रास्ट्रपति श्री रामचन्द पौडेल ज्यु समक्ष आफ्नो दाबी २०८०/३/३० गते आइतबार बेलुका ५ बजे भित्र पेश गर्ने आव्हान भएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय