रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं १,२ र ३ जाने मुख्य सडकको जोखिमपूर्ण बनेका छन्।
दुई वर्षअघि नै पिच भइसक्नुपर्ने सडक ठेकेदार र स्थानीय जनप्रतिनिधिको लापरवाहीका कारण जोखिमपूर्ण बनेका हुन्।
सदरमुकाम हुँदै आठबिसकोट नारपालिकको १, २ र ३ वडा जाने बाटो जीर्ण हुँदै स्थानीय जनताले सास्ती खेप्नु परेको छ।
सडक समयमै मर्मत नहुँदा बर्खामा ठूलो दूर्घटनाको खोजिम रहेको स्थानीय बताउँछन्।
आठबिसकोटका अधिकांश सडक अवस्था जीर्ण रहेको स्थानीय बताउँछन्।







