रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा सरकारी स्कुल बस निजि बिध्यालयमा प्रयोगमा आएको पाईएको छ ।

उक्त बस नेपाल भारत सहयोग मारफत २ बर्ष पहिला नगरपालिकामा आएको थियो नगरपालिकाले संन्चालन गर्न सहिद स्मृति दिपज्वाती नमुना माध्यमिक बिध्यायलाइ हस्तान्तरण गरेको थियो केही बर्ष सरकारी बिध्यालय संन्चालनमा आएता पनि अहिले केही महिना यता निजि पिसजोन इंगलिस बोडिङ स्कुलले प्रयोग गरेको देखिन्छ ।

उक्त सरकारी बिध्यालयका बिध्यार्थी करिव २ घन्टा टाढा बाट स्कुल बस चडेर स्कुल आउने गरेका थिय अहिले निजि स्कुलमा उक्त बस प्रयोग गर्दा सरकारी बिध्यालयका बिध्यार्थीहरू मारमा परेका छन ।

पालिकामा केही उच्च पद पोष्टमा रहेका केहि व्यक्तिले भने पालिका आफ्नो अन्डरमा चल्नुपर्छ र चलाउनु पर्छ भन्ने सोच भएका केही व्यक्तिले गर्दा पलिका अधिकाम्स क्षेत्रमा हस्तक्षेप गर्दै आएको पाइन्छ ।

चाहे त्यो सवारी साधन प्रयोग गर्दा होस चाहे कर्मचारी भर्ना गर्दा वा योजना दिदा होस पावर पहुँचको भरमा हुने गरेको देखिदै आएको छ ।

यसरी राज्यको सम्पत्ति ब्यक्तीको पावर पहुँचको भरमा कहिले सम्मा सम्बन्धित निकायको ध्यानाकर्षण होस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय