राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलको बैठक बस्दैछ। सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न राप्रपाले बैठक बस्ने भएकाे हाे । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि लिने विश्वासको मतमा पक्ष वा विपक्षमा रहने भन्ने बारे निर्णय हुने बताइएकाे छ । राप्रपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई स्वागत गरिसकेको छ । राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय