नेपाली कांग्रेसले सुनिता थापालाई रिक्त रहेको गण्डकी प्रदेशसभा सदस्यमा पठाउने भएको छ।

सोमबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त प्रदेशसभामासुनिता थापाको नाम अनुमोदन गरेको कांग्रेस प्रवक्त डा. प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेस सांसद विमला गौचनको मृत्यु उक्त पद रिक्त थियो। स्याङ्जाकी थापालाई कांग्रसको समानुपातिक बन्दसूचीमा स्वा.गौचनभन्दा पछि थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय